दफा ६८
यसै ऐन बमोजिम हुने
यस ऐनमा लेखिएको कुरामा यसै ऐन बमोजिम र अन्यमा प्रचलित नेपाल
कानून बमोजिम हुनेछ ।